अनुसूची–३
(नियम १८ को उपदफा (१) सँग सम्बन्धित)
ऋण माग गर्न दिइने निवेदनको ढाँचा
श्री कल्याणकारी अधिकृतज्यू,
भूमिसुधार कार्यालय………………..।
विषयः– ऋण पाउँ ।
महोदय,
म/हामीलाई …………………… कार्य गर्नको लागि रु ….. …………… आवश्यक परेकोले ऋण स्वरुप सो रकम उपलब्ध गराई पाउन देहायको विवरण खुलाई यो निवेदन गरेको छु/छौं ।
१. ऋण माग गर्ने मुक्त कमैया वा समूहको,–
(क) व्यक्ति भए नाम थर ः–
(ख) परिचयपत्र नं. र किसिम ः–
(ग) ठेगाना ः–
(घ) समूहमा आवद्ध भए समूहको नाम ः–
२. ऋण माग गर्नुको प्रयोजन,–
(क) जग्गा खरिद गर्ने भए,–
(१) यस नियमावली बमोजिम जग्गा प्राप्त गरे वा नगरेका ेः–
(२) जग्गा खरिद गर्न चाहेको क्षेत्र र जग्गाको क्षेत्रफल ः–
(ख) व्यवसाय गर्ने भए,–
(१) व्यवसायको नाम ः–
(२) व्यवसाय सञ्चालन गर्ने स्थान ः–
(३) अनुमानित लागत ः–
(४) उत्पादित वस्तु खपत हुने बजार ः–
(५) उत्पादित वस्तुबाट मुनाफा हुन लाग्ने अवधि ः–
(६) एक वर्षमा हुन सक्ने मुनाफा ः–
(ग) वैदेशिक रोेजगारमा जान हवाई टिकट खरिद गर्न ऋण माग गर्ने भए,–
(१) रोेजगारमा जान चाहेको मुलुक ः–
(२) काम गर्ने कम्पनी र कामको विवरण ः–
(३) काम वापत पाउने पारिश्रमिक रकम ः–
३. यस अघि व्यवसाय सञ्चालन गर्न ऋण लिएको भए–
(१) ऋण लिएको रकम ः–
(२) कुन व्यवसायको लागि ऋण लिएको हो ः–
(३) ऋण चुक्ता गरेको मिति ः–
४. ऋण भुक्तानीको अवधि र तरिका (ऋण भुक्तानी गर्ने अवधि र तरिका प्रस्ताव गर्ने)
निवेदकको,–
सही ः–
नाम थर ः–
मिति ः–
निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु ः–
(१) मुक्त कमैयाको परिचयपत्रको प्रतिलिपि,
(२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(३) आफूले कुनै तालीम प्राप्त गरेको भए सोको प्रमाणपत्रको प्रतिलिपि,
(४) व्यवसाय सञ्चालन गर्ने भए सो सम्बन्धी प्रस्ताव,
(५) समूहको तर्फबाट व्यवसाय सञ्चालन गर्ने भएमा सम्बन्धित समूहको सिफारिस,
(६) वैदेशिक रोजगारमा जान चाहेको भए सम्बन्धित मूलुकबाट भिसा प्राप्त भएको प्रमाण ।